बुधबार, बैशाख ५, २०८१

राष्ट्रपतिद्वारा ७ विधेयक प्रमाणीकरण

काठमाडौ असोज ३०,  राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ७ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गर्नु भएको विधेयक क्रमस मुलुकी देवानी (संहिता) विधेयक, २०७४  ,मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक, २०७४ ,मुलुकी अपराध (संहिता) विधेयक, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) विधेयक, २०७४,  केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४,भाषा आयोग विधेयक, २०७४ रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि आइतवार उहाँले १० नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गर्नुभएको  थियो ।फोटो :राष्ट्रपति कार्यालय

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30