बुधबार, बैशाख १२, २०८१

युवाको मूल्याङकनमा नचुकोस  शिर्ष नेतृत्व

काठमाडौं असोज २६ भोजपुरको खैरांग गाबिसमा    प्रजातान्त्रिक  आन्दोलमा क्रियाशील रहदै आएकी लोकप्रिय विधार्थी नेतृ माया राई ०७० को संविधान सभाको समानुपातिक उम्मेदवार बनेर बन्द सूचीमा परे पनि पार्टीले सभासद नबनाएको तितो यर्थाथताका वीच पुन नेतृ राइ यसपटक पनि सिफारिस भएकी छिन । ०६३ ०६३को आन्दोलनको क्रममा अग्रमोर्चामा रहेर लड्ने क्रममा को दर्जनौ पटक गिरफ़्तार हिरासतको जिवन समेत व्यतित गरेकी एक आशा लाग्दो युवा नेतृ  राई यसपटक पनि  विगतमा जस्तै नेताको कोप भाजनको शिकार हुने हो वा  उनले गर्दै आएको योगदानको कदरस्वरुप पुरस्कृत हुने हो त्यो भने प्रतिक्षाकै प्रसंग बनेको छ ।

२०६४ सालमा नेपालगञ्जमा सम्पन्न नेपाल विधार्थीसंघको महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित  नेतृ राइले खेलकुद जगतमा समेत आवद्ध भइ सितेरियो कराते विधाबाट राट्रिष्य-अन्तराष्ट्रिय जगतमा मुलुको श्री वृद्धिमा थप योगदान गर्दै आएकी छिन ।  यद्यपी राष्ट्र, पार्टी र जनताप्रति समर्पित गरेका यस्ता युवाको मूल्याकन नगरेकै कारण मुलकुमा यो वा त्यो वहानामा वामघटकले  विस्तार  गर्दै आएको  वचश्र्वलाइ तेजोवोध  गर्नका लागि पनि नेतृ राइजस्तो प्रतिभाको मुल्याङकन हुनुपर्ने सवालमा कुनै विमति छैन र राख्नुपनि हुन्न ।