शनिबार, बैशाख ८, २०८१

प्रहरीको सुनियोजीत आक्रमणको युनियनद्वारा भत्र्सना

काठमाडौ असोज ३१      काठमाडौ असोज ३१   नेपाल प्रेस युनियनले अछाम शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय पार्षद, रेडियो अछामका सल्लाहकार सम्पादक यज्ञराज  ढुंगानामाथि भएको प्रहरीले गरेको आक्रमणको भत्र्सना   प्रति खेद प्रकट गरेको छ ।
युनियनका  महासचिव   अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा सोमबार अछाम सदरमुकाम मंगलसेनमा प्रहरीले गरेको हप्ता असुलीको विरोध गरी सुशासनका पक्षमा वकालत गर्दा सञ्चारकर्मी ढुङगानामाथि प्रहरीले गरेको सुनियोजीत    आक्रमणको भत्र्सना गर्दे युनियनले दोषीमाथि तत्काल कडा कारबाहीको माग गर्दै कारबाही नगरिए युनियन कडा आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।