शुक्रबार, चैत्र १६, २०८०

नेपाल संवत ११३८ सुभारम्भ: राजधानीमा वृहत सांस्कृतिक -याली

 काठमाडौं कार्तिक ३ , नेपाल संवत् ११३८ शुभारम्भको अवसरमा नेपा : या म्हसीका, नेपा :या गौरव ।। राज्य हे छयलेमा : नेपाल संवत

 

भन्ने मुल नारा सहित बसन्तपुरबाट एक आसिमा सुभकामना आदान प्रदान गर्दै परम्परागत जातीय भेषभूषा सहितको सास्कृतिक वृहत पञ्चबुद्धको भाँकी सहित विभिन्न सामाजिक सङ्घ/संस्थाका साथै स्थानीय क्लबहरु सम्मिलित वृहत सांस्कृतिक शुभकामना -यालीले राजधानीको कम्पुकोट, यटखा, नरदेवी, किलागल इन्द्रचोक लगायत शरहको भित्रीभागको परिक्रमा गर्दै बसन्तपुरमा आयोजित सभामा परिणत भएको थियो ।