मङ्लबार, बैशाख ११, २०८१

छत्रदेव गाँउपालिकामा सोमवार सामाजीक सुरक्षा भत्ता वितरण गरिने

काठमाडौं असोज २१,  छत्रदेव गाँउपालिकाको आयोजनामा आगामी सोमवार गाँउपालिकाका अन्र्तगतका ८ वटै वडामा सामाजीक सुरक्षा भत्ता वितरण तथा नि:शुल्क ज्येष्ठ नागरिक स्वास्थ परीक्षणको कार्यक्रम आयोजना गरिने भएको छ ।

गाँउपालिकाले यस अवसरमा  स्थानीय ज्येष्ठ नागरिक , एकल महिला, अपाङ लगायत नेपाल सरकारको यस सुविधाबाट लाभाम्वित हुन आधिकारिकता प्राप्त गरेका सम्वद्ध सवैमा उपस्थितीको लागि आग्रह गरेको छ ।