बिहिबार, बैशाख १३, २०८१

चाँदीको सिक्का सार्वजनिक गर्दै पूर्व जीवितदेवी कुमारी

काठमाडौं असोज २९,  न्हूदँ नेपाल सम्वत ११३८ को उपलक्ष्यमा नेवाः साहित्य र बौद्ध धर्मका साथै लिपि को जगतमा समेत अमूल्य योगदान दिनुभएका पं हेमराज शाक्यको फोटो सहित चाँदीको सिक्का असंन दगुबहाःमा पूर्व जीवितदेवी कुमारी मतिना शाक्य  पं हेमराज शाक्यजुको फोटो सहित चाँदीको सिक्का सार्वजनिक गर्दै ।