बिहिबार, चैत्र १५, २०८०

औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा भिषण आगलागी

काठमाडौ असोज २२ , बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तलाइ उदृत गर्दै प्राप्त समाचारमा आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको जनाईएको छ ।