बुधबार, बैशाख १२, २०८१

अध्यक्ष प्रचण्डले भने- बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियान सुरु

काठमाडौ असोज २६ ,  माओवादी केन्द र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ । एकता अभियानका लाग बुधवार राजधानीमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष प्रचण्डले प्रस्तुत एकता अभियानले समाजवादी क्रान्तिका लागि समाजवादको आधार तयार पार्दै आफु बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको  भएको  बताउँनु भएको  छ ।

  त्यस्तै कार्यक्रममा व्यवस्थापिका संसदमा ३ सदस्यीय रहेको   संयुक्तका अध्यक्ष गणेश साहले  कम्युनिष्ट पार्टीहरुबीच फुट भन्दा पनि जुट आवश्यक रहेको जनाउ दिनु भएको थियो।