शुक्रबार, बैशाख ७, २०८१

आज नवदुर्गा भवानीमध्येकी छैठौँ देवी कात्यायनीको पूजा गरी मनाइदै

काठमाडौ असोज १० , आज वडा दशैँको छैठौँ दिन घटस्थापनाका दिन पूजा कोठामा स्थापना गरिएको नवदुर्गा भवानीमध्येकी छैठौंँ देवी कात्यायनीदेवीको katyayani-1444805399पूजा आराधना गरी मनाइदै छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा–आराधना गर्ने क्रममा आज देवी कात्यायनीकोपूजा आराधना गरिएको हो ।

आजको दिन देवी कात्यायनीमाताको पूजा अर्चना सहित देवी दुर्गाको पूजा अर्चनागरे आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास सहित उपत्यकाका शक्तिपीठ गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, दक्षिणकालीलगायत स्थानमा भक्तजनको ठूलो भीड लाग्ने गरेको पाइन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031