मङ्लबार, बैशाख ११, २०८१

विष्णुदेवी मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं असोज १३ , बडादसैंको महानवमीको अवसरमा स्थानीय सतुङ्गलस्थित मल्लकालीन विष्णुदेवी मन्दिरमा दर्शनार्थीको घुइँचो यस्तो रहेको थियो ।