शुक्रबार, चैत्र १६, २०८०

जोरपाटीमा यात्रुवाहक बस दुर्घटनामा १६ यात्रु घाइते

भक्तपुर भाद्र १७, काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौतर्फ जाँदै गरेको बा२ख ९५८० नंको बस बस सूर्यविनायक नगरपालिका जोरपाटीमा  आज बिहान Captureदुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार यात्रुवहाक वस तिव्र गतिमा रहेका कारण अनियन्त्रित भइ जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा भएको  बताइको छ ।

दुर्घटनाग्रीतवसमा सवार यात्रुहरुको प्रहरी स्थानीयवासीले उद्धार गर्दै उपचारका लागि मध्यपुर अस्पताल पठाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।