शनिबार, बैशाख ८, २०८१

उम्मेवारलाइ नै थाहा छैन ! कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाउने

काठमाडौ भाद्र २६,  सुमित्रादेवी पासवान धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्यमा उम्मेदवार बनेकी छिन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरघर डुल्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाउने भन्ने थाहा छैन । उनले न आफू चुनाव लडेको सही वडा 1485144883-electionबताउन सकिन् तन मतदान गर्ने तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनभिज्ञ छिन् । ‘यसअघि चुनावमा मोट खसाएकी छु । अहिले आफैं खडा भएकी छु तर नौलो मतपत्र आएकाले बुझ्न कठिन भइरहेको खवर हाजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।’  सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवार दिएकी माओवादीकै हिरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् ।