सोमवार, अशोज २७, २०७६
मिशन मिडिया

नयाँ विद्रोह साप्ताहिकका सम्पादक विद्रोहीमाथि भौतिक आक्रमण

काठमाडौं असोज ५ , काठमाडौं पत्रकार महासंघका  केन्द्रीय सभासद एवम् नयाँ विद्रोह साप्ताहिकका सम्पादक भावना विद्रोही प्रसाइमाथि गएराती अराजक शैलीका व्यक्ति अर्थात गुण्डाले किन र के कारणले उनीमाथि आक्रमण गरे त्यो भन्ने थाहा हुन सकेको छैन । यद्यपी भौतिक आक्रमणबाट    पत्रकार विद्रोही सख्त घाइते भएकी छिन । पत्रकार विद्रोहीले 21617626_1404763106303588_81509909300268225_nमध्यरातमा काठमाडौ महासंघका पूर्व उपाध्यक्ष श्रीजन झालाइ मध्यरातमा फोनगरि आफुमाथि गुण्डाको भौतिक आक्रमण भएको र उपचारको लागि विरअस्पतालको आकस्मिक कक्षमा रहेको जानकारी दिदै सहयोगको लागि आग्रह गर्नु भएको थियो ।

साथै पत्रकार विद्रोहीले फोन सम्पर्कको क्रममा आफुले काठमाडौं महासंघका वर्तमान नेतृत्व र केन्द्रीय पदाधिकारी समेतलाइ जानकारी दिन फोन सम्पर्क गर्दा कसैले पनि फोन रिसिभ नगरेको र फोन रिसिभ गर्ने आशा गरिएको पदाधिकारीको मोवाइल अफ रहेको जानकारी दिदै त्यस अवस्थामा आफु ज्यादै विक्षिप्त भएको बताइन ।  पत्रकार  विद्रोहीको  अहिले विरअस्पतालमाआकस्मिक उपचारमा हुँदै गरेको  र   सहयोग र साथका लागि सहजीकरण गरिदिन  पूर्व उपाध्यक्ष झालाइ अपिल गर्नु  थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2017
S M T W T F S
« Aug   Oct »
 12
3456789
10111213141516
17181920212223
24252627282930