शुक्रबार, बैशाख ७, २०८१

१९० जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं भाद्र १,  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९० जना प्र डीएसपीहरुको सरुवा गरेको छ । भाद्र महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको स्थानबाट खाने गरी बुधबार प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो । सरुवा गरिएकाहरुमा पहिलो नम्बरमा डीएसपी अंगुर जोशी छन् । उनलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो चोरी अपराध अनुसन्धान शाखामा सरुवा गरिएको छ ।

 थपसूचीको लागि Dysp-sruwa-2074-04-32-1 Dysp-sruwa-2074-04-32-2

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031