शुक्रबार, चैत्र १६, २०८०

कक्षा १२ को परीक्षाफल सार्वजनिक, नियमित तर्फ ४२.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौ भाद्र १५,   गत बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ `४२.  ३३ प्रतिशत परीक्षार्थी  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  नियमित तर्फ परीक्षामा संलग्न एक लाख  ९३  हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको भएका छन् ।  त्यसैगरी आंशिकतर्फ १ लाख सात हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले १६०१ मा फोन गरे रेर  नतिजा थाहा पाउँन सकिने  जनाएको छ