शुक्रबार, चैत्र १६, २०८०

आइतवार सार्वजनिक विदा

काठमाडौं  भाद्र १४, मुस्लिम समुदायको ठूलो पर्व “बकर इद” (इदुल जोहा) भाद्र १८ मनाउँने भएको छ । “बकर इद” पर्व उत्साह र उमङ्गका साथ मनाउँनको लागि सरकारले बकर इद DIfBVoLVAAAPctBको अवसरमा आगामी आइतवार सार्वजनिक विदा दिने निर्णय छ।

 बकर इद अर्थात् जनावरलाई बली दिने पर्वको  अवसरमा   मुस्लिम समुदायहरूले स्नान गरी   मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुबारक भन्दै  एक आपसमा शुभकामना आदानप्रदान  गरि मनाउँने   गरिन्छ। शास्त्रीयमान्यता  अुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली  अर्थात कुर्वानी दिने गरिन्छ।