बिहिबार, चैत्र १५, २०८०

६ वटा ए डिभिजन क्लबलाई कामपाको आर्थिक अनुदान

 काठमाडौ भाद्र २५.  खेलाडी राष्ट्रिय शान गौरवको पक्ष भएको भन्दै काठमाडौँ महान��रपालिकाले आज एक कार्यक्रमकावीच काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई जर्सी सहित प्रतिक्लव ९लाख ३० हजार आर्थिक अन्दान उपलब्ध गराएको छ ।  महानगरपालिकाले लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लागि भन्दै ए डिभिजन फुटबल क्लब क्रमस हिमालय शेर्पा ,मनाङ्ग मस्र्याङ्दी ,संकटा,एनआरटी सरस्वती युथ रनमूना मछिन्द्र क्लब रहेका छन ।

 अनुदान हस्तान्तरण कार्यक्रलाइ सम्बोधन गर्दै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सबैभन्दा फुटबलको विकासका लासग सामाजिक उत्तरदायित्व अन्र्तगत क्लवको क्षमता वृद्धिका लागि सानो सहयोग गरेको जनाउ दिदै आज अन्दान पौप्त गरेका क्लबहरु उत्कृष्टताको अध्यन्न गर्दै आगामी दिनमा अन्दान रकम थप गर्दै जाने पैतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा मनाङ्ग मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छामुखियाले क्लवहरुले आफ्नो गतिविढी सञ्चालन गर्ने बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।