बिहिबार, बैशाख १३, २०८१

२२ जना एसपीको भए एसएसपीमा बढुवा

काठमाडौ बैशाख २६,  गृह मन्त्रालयको बढुवा सिफारिश समितिको मंगलवार बसेको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको हो । 

बढुवा सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा रहंदा सहकुलबहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादवलगायत बढुवाको सिफारिशमा क्रमश परेका छन् ।

यसअद्धि मन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।