बिहिबार, बैशाख १३, २०८१

१ करोड धरौटीमा छुटे शर्मा

काठमाडौ मंसिर १२,  आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् । विशेष अदालतान जारी थुनछेक बहसपछि पूर्वमहानिर्देशक शर्मालाइ न्यायाधीशत्रय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु १करोडको धरौटीमा रिहा गर्ने आदेश दिएको हो
आयोगमा अनियमित ढंगले करमिनाहा दिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।