बिहिबार, चैत्र १५, २०८०

हिन्दू अधिराज्य पुनर्स्थापना महाअभियानका लागि विशेष अन्र्तक्रिया

काठमाडौ मंसिर ३, विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रियद्दारा आज राजधानीमा  हिन्दू अधिराज्य पुनर्स्थापना महाअभियान लाइ कसरी अगाडि बढाउँन सकिन्छ भन्ने सवालमा विभिन्न संघस्थाका प्रतिनिधी , धर्मगुरुसंग विशेष अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले महासंघ सवैको छातासंगठन भएका  कारण महासंघले गर्ने निर्णय अनुरुप महाअभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारीले जानकारी दिनु भएको छ ।

साथै महासंघले प्राप्त सुझावको आधारमा महाअभियानका लागि योजनावद्धरुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै तार्किक लक्ष्य प्राप्तितर्फ अग्रसर हुने तयारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।