शुक्रबार, बैशाख ७, २०८१

स्कुलको प्रसासन हेर्ने नेपालकै पहिलो सफ्टवेयर सार्वजनिक

काठमाडौं श्रावण १२ , जेफ्टवेयर सोलुसन प्रालिले तयार पारेको विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ को औपचारिक सूरूवात भएको छ । विराटनगरमा आयोजित एक समारोहका विच जेफएडको औपचारिक सूरूवात गरेको हो ।

banner-three[1]क्यान मोरगंका अध्यक्ष एवम् नेपाल सुचना प्रविधि काउन्सिलका सदस्य निर्मल तामागंले सयुक्त रुपमा केक काटेर जेफएडको बिटा संस्करणको सूरूवात गर्दै प्रस्तुत सफ्टवेयर सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को भएको र यसले ग्रामिण क्षेत्रका विद्यालयहरूलाइ समेत समेट्ने प्रयास गर्न आवश्यक रहेको बताईएको थियो ।  कार्यक्रममा जेफ्टवेयर सोलुसनका सिइओ मोहन तबदारले उक्त सफ्टवेयरको विशेषताका सवालमा जानकारी दिदै यसले विद्यालय, अभिभावक, विद्यार्थी र शिक्षक विचको खाल्डोलाइ पुर्ने कार्य गर्ने उनले विश्वास व्यक्त गर्नु भएको थियो ।  प्रfप्त समाचारमा यसबाट विद्यार्थीको हाजिरी, शुल्क, परिक्षाको रिपोर्ट , शिक्षक कर्मचारीको तलब लगायतको विवरण सबैको व्यवस्थापन गर्न सकिने जानकारी दिईएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु