बिहिबार, बैशाख १३, २०८१

सेक्स प्रकृतिको वरदान हो : लक्ष्मी

bhadra_1

लक्ष्मी थापा नेपाली कला क्षेत्रकी एक चिरपरिचित नाम हो । १२ कक्षामा अध्ययनरत र विगत एक वर्षदेखि कलाकारितामा लाग्दै आएकी लक्ष्मी सँगको  कुराकानी

तपाई कहिले देखि सिनेक्षेत्र/मोडलिङ क्षेत्रमा लाग्नु भयो ?

विगत एक वर्ष जति भईसक्यो म मोडलिङ्ग क्षेत्रमा लागेको

कस्को प्रेरणाले यो क्षेत्रमा लाग्नु भयो ?

आºनौ इच्छाबाट म यो क्षेत्रमा लागेकी हँु ।

मनपरेको मोडलिङ गीत कुन हो ?

सबै राम्रो लाग्छ ।

टेलिफिल्म र फिल्ममा खेल्नु भएको छ ? अहिले कुन–कुन टेलिफिल्म र फिल्ममा खेल्नु भयो ?

एउटा मान्छेको माया फिल्ममा ।

अहिले नेपाली चलचित्र दर्शकले त्यति रुचाएको पाइदैन किन ?

सायद एउटै कथाबस्तुमा फिल्महरु बनेको भएर होला ? मन न परेको ।

आफुलाई कुन भूमिकामा धेरै सफल भएको पाउनु भएको ?

कलाकार भएपछि सबै भूमिका निभाउनु पर्छ त्यहि भएर कुनै स्पेसल छैन ।

नेपाली नायिका कथाले मागेको भन्दा समाजले पचाउने भन्दा बढी नाँगिने गरेका छन । यसरी ग्लामर बन्नु ठिक हो ?

पक्कै हैन ।

नायिकालाई निर्देशक र निर्माताले नाजायज फाईदा लिन्छन भनिन्छ, तपाईको अनुभव के हो ?

मलाई अझै सम्म थाहा छैन । अरुको थाहा भएन ।

नेपाली नायिकाका रुपमा उदाएका धेरै नायिका राम्रो कला प्रस्तुत भन्दा निर्माता, निर्देशकलाई खुशी तुल्याउनकै कारण नायिकाको रोलमा आउँछन भन्ने आरोप लाग्ने गरेको छ, तपाई के भन्नुहुन्छ ?

जून कलाकारले कलालाई राम्रो सित प्रस्तुत गर्छ त्यस कलाकारले कसैलाई खुशी तुल्याउन पर्दैन ।

तपाईलाई मनपर्ने नायक र नायिका कुन कुन हुन ?

आर्यन सिग्देल र करिष्मा जी ।

पुरुषको कुन कुराले तपाईलाई आकर्षित गर्छ ?

जोले स्त्री,महिलाको भावनालाई बुझेर कुरा गर्छ ।

यस क्षेत्रमा नलागेको भए के गर्नु हुन्थ्यो होला ?

सायद dancer

वाईफ्रेण्ड छ्न ?

छैन ।

सेक्स के हो ?

प्रकृतीको नियम हो ।

विवाह अघि सेक्स गर्नु राम्रो हो ?

हाम्रो समाजमा होईन ।

सेक्सको अनुभव लिनु भएको छ ? छ भने पहिलो अनुभूति कस्तो लाग्यो ?

छ  No special ।

अरुको विवाहमा उपस्थित हँुदा आफुलाई विवाह गरुँ–गरुँ जस्तो लाग्दैन ?

सानो छँदा हुँन्थ्यो अहिले हुँदैन । स्रोत : इन्द्रेणी .सा

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2012
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031