बिहिबार, चैत्र १५, २०८०

सिलुको जापान फुल्ने साकुरा बजारमा

काठमाडौं पुस १३ , सालको पातको टपरीको सफलता पछि पछिको चर्चित सर्जक बशन्त थापाको शब्द तथा संगीतमा चर्चित गायीका सिलु भट्टराईको आवाजमा “जापान फुल्ने साकुरा” बजारमा आएको छ। क्रान्ती केसीको निर्देशनमा रहेको गीतको म्युजिक भीडियो बिष्णु कल्पितको छायाकंन रहेको छ भने महेन्द्र गौतम , ओबी ,उशा र पूजनको अभिनयरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।