शनिबार, बैशाख ८, २०८१

सासंद लाम्बाले क्षमा याचनासहित भनिन- नेपालीको आत्मसम्मानमा ठेस पुर्याउँनु आफुनो उद्देश्य होइन

सांसद लाम्बाले पोष्ट गरेको पछिल्लो ट्वीट

काठमाडौं फागुन २८ , भारतमा चुनावी सरगर्मी बढेसँगै वहालवाला भाजपाको सरकार विरुद्ध त्यहाँका राजनीतिक दलहरुले अनेकन प्रसंगको उठान गर्दै आफ्नो चुनाव प्रचारप्रशारको क्रमलाइ तिव्रता दिन थालेका छन ।

(सांसद लाम्बाले पोष्ट गरेको पहिलो ट्वीट)

यसै क्रममा यो वा त्यो नाममा आज दिल्ली विधानसभाको निर्वाचनमा आम आदमी पार्टीका तर्फबाट निर्वाचित भएकी सांसद अलका लाम्बाले आफ्नो चुनावी प्रचारको क्रममा सासंद लाम्बाको प्रस्तुत ट्वीट केहि समयको अन्तराललमानै भाइरल भइ उनको चौतर्फी नेपाल र नेपालीको तर्फबाट सामाजीक सञ्जालमा आलोचना हुन थालेपछि सासंद लाम्बाले केहि समय पछिनै अर्को ट्वीट गर्दै मेरो ट्वीटका कारण छिमेकी मुलुक नेपालका नागरिकको भावना माथि ठेस पुगेको जानकारी पाउँदा मलाइ ज्यादै दुख लागेको छ । मेरो आशय कुनै छिमेकी देश र त्यहाँको नागरिकको मन दुखाउँनु नरहेको जनाउँ दिदै क्षमा याचना गर्दै आफ्नो अघिल्लो ट्वीट हटाएको जानकारी गराउँदछु भनेकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।