शुक्रबार, चैत्र १६, २०८०

सहकारीका अध्यक्ष पक्राउ

काठमाडौ माघ २८, रु १ करोड १९ लाख ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।   कालीमाटी महानगरीय प्रहरी वृत्तका अनुसार श्रेष्ठविरुद्ध २०० भन्दा बढी व्यक्तिको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा श्रेष्ठले सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको भन्ने दर्ता भएका उजुरीको आधारमा श्रेष्ठलाइ पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।