बिहिबार, चैत्र १५, २०८०

सर्जिकल पसलमा आगलागी ,४०लाखको क्षति

काठमाडौं माघ २५,  कामपा वडा न. १७ क्षेत्रपाटीस्थित देवेन्द्रकुमार खनालले सञ्चालन गरेको विप सर्जिकल पसलमा आगालागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ । खनालको सर्जिकल पसलमा आज बिहान आगालागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार आज बिहान ६ बजे अचानक बिजलीको पोलमा भएको विद्युतशर्तसंगै संगै रहेको सर्जिकल पसलमा आगलागी भएको बताईएको छ । आगलागी भएको करिव एकघण्टा पछि आगलागी नियन्त्रणमा लिईएको स्थानीयले जानकारी दिएका छन ।

क्षेत्रपाती इख़ा पूखु मार्ग, कन्या मन्दिर इस्कूल को गेटको औषध पसल मा आगलागी

Posted by Prerana Shakya on Thursday, 7 February 2019

यसैवीच नेपाल औषधी थोक व्यवसायी सघका अध्यक्ष शिवराज वास्कोटाले औषधी एवम् सर्जिकल व्यवसायी संस्था विप सर्जिकलमा आगलागीबाट भएको भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्नुभएको छ । Videos क्ल्प्सि साभार: प्रेरणा शाक्यको Fb page

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।