मङ्लबार, बैशाख ११, २०८१

सम्पादक श्रेष्ठलाइ मातृशोक

  काठमाडौ असार २० , जनआस्था साप्ताहिकका सम्पादक एवम् प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षको  समेत जिम्मेवारी सम्हाल्दै  आउँनुभएका  कावा अध्यक्ष   किशोर श्रेष्ठलाई मातृशोक परेको छ ।

सम्पादक श्रेष्ठको मधुमेहलगायतका रोगबाट पीडित माता नारायणीदेवी श्रेष्ठको आज निदान अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो ।  उहाँका दुई छोरा र तीन छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्पादक श्रेष्ठलाइ परेको मातृशोक दु:खद घडिमा मृतआत्माको चिरशान्तिको कामना सहित सम्पादक श्रेष्ठ लगायत शोकसन्तप्त परिवार जनमा यस http://www.kantipurhotline.com को तर्फबाट समवेदना व्यक्त गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।