शुक्रबार, चैत्र १६, २०८०

सम्पादक थापालाइ पितृ शोक

काठमाडौं माघ १५ , मुलप्रवाह मासिक पत्रिका सम्पादक बलराम थापालाइ पितृशोक परेको छ ।

सम्पादक थापाका  ८२ वर्षिय पुजनीय पिताजी डबल बहादुर थापाको आज विहान असामयिक निधन भएको हो ।श्वासप्रश्वास रोगबाट पिडित स्व थापाको उपचारको क्रममा निधन भएको  हो । दुःखको यस घडीमा शोकसन्तप्त सम्पादक थापा सहित परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दैछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।