मङ्लबार, बैशाख ११, २०८१

सम्पदा यात्रा २०७० मा सहभागी हुँदै सभासद नवीन्द्रराज जोशी

 काठमाडौं पौष ७, विश्वसम्पदा सूचीमा सूचीकृत देशको ऐतिहासिक पुरातात्विक एवम् सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गणेशमान सिहं अध्ययन प्रतिष्ठान, काठमाडौँ महानगरपालिका र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा शनिवार विहान राजधानीमा आयोजित सम्पदा यात्रा २०७० सहभागी आयोजक संस्थाका गणेशमान सिहं अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम सभासद नवीन्द्रराज जोशी ।