शुक्रबार, चैत्र १६, २०८०

सम्पदा पदमार्ग यात्रा..

काठमाडौं, बैशाख ९, विश्व सम्पदा दिवसको अवसरमा विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउने लक्ष्य अनुरुप काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित हनुमानढोका दरवार देखि स्वयम्भूक्षेत्रसम्मको रुटमा अवस्थित सम्पदाको संरक्षण र यसको प्रवद्धनका लागि सम्पदा मार्ग पदयात्रा कार्यक्रमको क्रममा ….