बिहिबार, बैशाख १३, २०८१

सनराइजको बाम्तीभण्डारमा नयाँ शाखा बिस्तार

  काठमाडौं चैत्र २७, सनराइज बैकले सनराइज बैंक लिमिटेडले मंगलबार रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा थप नयाँ शाखा बिस्तार गरेको छ ।
विस्तारित बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा र श्याम कुमार श्रेष्ठ र बैंकका अध्यक्ष मोतीलाल दुगडले संयुक्त रुपमा गर्नुभएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ 

त्यस्तै विस्तारित प्रस्तुत शाखासंगै सन्राइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।