बिहिबार, बैशाख १३, २०८१

सत्ताका खेलमा नलाग्न दलहरुलाई मन्त्री श्रेष्ठको आग्रह

 चितवन पौष ११ पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले चितवनको सौराहामा आज १० औँ हात्ती महोत्सवको आज उद्घाटन गर्दै पर्यटन विकासको लागि  हात्ती महोत्सवलागिपरेको बताउँदै अव पनि हिजका दिनमा राजनीतिक दलहरु सत्ताका खेलमा लाग्न छोडेर संविधान निर्माणमा केन्द्रित हुनु आग्रह गर्नुभएको छ । त्यस्तै मन्त्री श्रेष्ठले महोत्सवको उद्घाटनसत्रमा विभिन्न विधागत क्षेत्रका व्यक्तिवहरु क्रमस हेमराज मिश्र, पर्यटन व्यवसायी गिरीधारी चौधरी र जंगीलाल चौधरीलाई सम्मान गरिएको गर्नुभएको थियो । कार्यक्रममा निर्वाचित सभासद् शेषनाथ अधिकारी, होटल सङ्घ नेपालका अध्यक्ष श्याम कक्षपति लगायतका व्यक्तिहरुले बाल्नु भएको थियो ।

पाँच दिनसम्म चल्ने सो महोत्सवमा हात्तीदौडतर्फ भारत, बेलायत, चेकोस्लोभाकिया, हङकङ, अस्ट्रेलिया, जर्मनका छवटा टिम र स्वदेशी १४ गरी २० वटा समूहको प्रतिस्पर्धामा तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै हात्तीदौड, टाँगादौड, गाडा दौड, डुंगा दौड, हात्ती फुटबल प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको आयोजक संस्थाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30