बिहिबार, बैशाख १३, २०८१

संसदीय सुनुवाइको समिति बैठक बस्दै, घिमिरेको संसदीय सुनुवाइ हुने

 काठमाडौं असोज ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको आज दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइको समिति बैठकमा संसदीय सुनुवाइ हुने भएको छ ।

संवैधानिक परिषद्ले गत २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो । आजको संसदीय सुनुवाइ विशेष समितिको बैठक उहाँको नाम नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रवधान रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।