बिहिबार, बैशाख १३, २०८१

संसदमा आज प्रम ओलीको सम्बोधन

काठमाडौ चैत १०, प्रधानमन्त्री केपी ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । प्राप्त जानकारी अनुसार आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशनको अन्त्य हुँदै गरेको जनाउ दिदै आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन ।

त्यस्तै सम्बोधनको क्रममा प्रम ओलीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने तयारी रहेको बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।