बिहिबार, बैशाख १३, २०८१

श्रृष्टिको मायामा के बन्यो तगारो ? (भिडियो सहित)

काठमाडौं माघ ११,   अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका गायक राज कुमार गोस्वामीको नयाँ गीत काँडाघारीु केहि समय अगाडी kandaghari3सार्बजनिक गरिएको थियो ।

भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ । काँडाघारीु बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के। गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकि छिन् ।