काठमाडौं फागुन ८ , नेपाल पत्रकार महासंघ अन्र्तगतका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याको सम्बोधनका लागि प्रतिष्ठान शाखाहरुको भेला आयोजना गरेको छ । सञ्चारग्रामस्थित महासंघको सभाहलमा आयोजित उक्त भेलामा महासंघका कार्यबाहक अध्यक्ष दिलिप थापा मगरले पत्रकारको हक हितका निम्ति लड्न महासंघ प्रतिवद्ध रहेअनुसार त्यसलाई कार्यान्वयनमा लैजान महासंघ सधै तयार रहेको बताउँदै उहाँले पत्रकारको हक हितका लागि आवश्यक आन्दोलनको आँट गर्न प्रतिष्ठान शाखालाई आग्रह गर्दै त्यसलाई सफल पार्न महासंघ तयार रहेको बताउनु भएको छ ।
त्यस्तै महासंघका महासचिव रमेश विष्टले प्रतिष्ठान शाखाहरुमा पत्रकार र सम्पादकको सम्बन्ध, सम्पादकीय स्वतन्त्रता, लैङ्गिक समानातको अवस्थाका बारेमा बुझेर श्रमजीवी पत्रकारका हितमा लाग्ने प्रतिवद्धता सहित पत्रकारलाई दुव्र्यवहार गर्ने, श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी समेत दिनु भएको छ भने सचिव रामप्रसाद दाहालले आफ्नो हक हितका निम्ति आन्दोलन गर्दा जागिर नजाने भन्दै विगतमा राजधानी दैनिक, कान्तिपुर दैनिक, स्पेसटाइम, एचबिसि एफएम लगायतका सञ्चारमाध्यमका पत्रकारको रोजगारी पुनर्बाहाली भएको नजिर प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुले व्यवस्थापन र पत्रकार बीचमा राम्रो समन्वय नभएको र पत्रकारलाई व्यवस्थापनले जहिले पनि अवमूल्यन गर्ने गरेको गुनासो राख्नुका साथै जिल्ला संवाददाताहरुलाई समाचारका आधारमा पारिश्रमिक दिने गरेकाले जिल्लाबाट समाचार पठाउने पत्रकारले न्यूनतम पारिश्रमिकबाट बञ्चित हुन परेको जानकारी दिदै गर्दा सहभागि महिला पत्रकारहरुले भने आफुहरुमाथि व्यवस्थापन तथा सहकर्मीहरुबाटै दुव्र्यवहार र होच्याउने गरेको अभिव्यक्ति दिईएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य यम विरही नुकुल अर्यालले महासंघ पत्रकारहरुका निम्ति भएको हुँदा पत्रकारका मुद्दामा दृढतापूर्वक लाग्ने जनाउ दिनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा
- जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री
- नेकपा एमालेले आज हीरक महोत्सवको आयोजना गर्दै
- एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक: १५ बुँदे प्रस्ताव पारित
- मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नाउपाका लक्ष्मण किशोर सर्वोच्चमा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान