शनिबार, बैशाख ८, २०८१

शुक्रबार काँग्रेसले डाक्यो आकस्मिक बैठक

काठमाडौ माघ २५,  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्ने भएको छ । बिहान ९ः०० बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
सम्वद्धस्रोतका अनुसार प्रस्तुत आकस्मिक बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायत काँग्रेस महासमिति बैठकको सवालमा विशेष छलफल हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।