शुक्रबार, चैत्र १६, २०८०

शक्तिपीठका देवीदेवताको खटजात्रा गरि मनाइने ऐतिहासिक पर्व पाहाँचह्रे

काठमाडौं चैत ४ , काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पाहाँचह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित हर्षोल्लासपूर्वक ३ दिनसम्म मनाइन्छ । प्रस्तुत पर्व अन्र्तगत पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ ।

यसक्रममा शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली, लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमाको खटजात्रा गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।