शुक्रबार, बैशाख ७, २०८१

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौ पौष २,  थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका महेश्वर महर्जनले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक हात पारेका छन ।

प्राप्त जानकारी अनुसार महेश्वरले यसअघिपनि भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । तर विश्वस्तरमा सम्पन्न प्रतियोगितामा स्वण पदक जित्दै पहिलो रेकड कायम गर्न सफल बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु