शनिबार, बैशाख ८, २०८१

विश्वकप महासङग्राम : जर्मनद्धारा पोर्चुगल ४-० को गोलअन्तरमा पराजित

 काठमाडौँ अषाढ २, विश्वकप महासङग्राम २०१४ अन्तगत  अहिले  वेलुकी पौने १० वजे भएको जर्मनी र पोर्चुगलवीचको पहिलो खेलमा थोमस मुलरको   ह्याट्रिक सहित जर्मनीले पोर्चुगललाई ४-० को गोलअन्तरमा पराजित गर्दै आफ्नो विजयी यात्राको श्री गणेस गरेका छन ।

अव  राती पौने १ वजेको खेलमा ईरान र नाईजेरीया भिड्नेछन् भने  । मङगलवार विहान पौने ४ वजेको खेलमा घाना र अमेरीकावीचको रोमाञ्चक प्रतिस्पर्धा हुने छ । फोटो:  Ap