शनिबार, बैशाख ८, २०८१

विश्वकप फुटवल: फाइनल खेलको रोमाञ्चकता

काठमाडौ असार ३१, रुसमा जारी विश्वकप फुटवल –२०१८ अन्र्तगत आज भएको फाइनल खेलमा क्रोएसियालाइ फ्रान्सले २ं-४ को गोल अन्तरमा पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको छ ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा भएको प्रस्तुत खेल हुँदैगर्दा नेपालको पर्यटकीय नगरी ठमेलका विभिन्न जक्सनमा खेलको रोमाञ्चकतामा रमाउँदै फुटवल प्रेमीहरु ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।