शनिबार, बैशाख ८, २०८१

विश्वकप फुटबल: बेल्जियम अन्तिम १६मा, ट्युनिसिया प्रतियोगिताबाट बाहिरिए

 काठमाडौं असार ९, विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ को फराकिलो अन्तरले पराजित गरेसंगै अन्तिम १६मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।  यसअघि बेल्जियमले पानामालाई ३-० ले हराएको थियो । बेल्जियमसंगको पराजय पछि ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।  यसपछिको खेल दक्षिण कोरिया र मेक्सिको त्यस्तै जर्मनी र स्वीडेनवीच खेल हुनेछ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।