बुधबार, बैशाख ५, २०८१

विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेल : नेपालको टक्कर जिम्बावेसंग

काठमाडौ फागुन २०,   एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजबाट जिम्बावेमा सुरु हुँदै छ ।  प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक जिम्बावेसंग पहिलो खेल खेल्ने भएको छ । नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल सुरु हुने प्राप्त समाचारमा उल्लेख गरिएके छ ।
त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्ड, तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा समूह चरणको अन्तिम खेलमा हङकङ्सँग प्रतिस्पर्धा गर्ने छ । दुबै समुहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपरसिक्स चरणमा प्रवेश गर्नेछन् भने प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को बर्ष इङ्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुने छन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728