बिर्तामोड पुस १ , वीरता जेसिजले झापाको विर्तामोडमा आज आयाजित ३८औँ साधारणसभाका अवसरमा दुई वटा पुरस्कार वितरण गरेको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार कार्यक्रममा मदन ढकाल स्मृति वीरता जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट ‘नयाँ पत्रिका’ दैनिकको झापा समाचारदाता समेत रहकी लक्ष्मी काफ्लेलाइ दीलकुमार स्मृति वीरता जेसिज सक्रिय पूर्वअध्यक्ष पुरस्कारबाट संस्थाका पूर्वअध्यक्ष विनोद बस्नेतलाई सम्मानित गरेका छन ।
दुवै पुरस्कारको राशि जनही रु १५ हजार ५०० रहेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो । भद्रपुर जेसिजको भवन निर्माणका लागि वीरता जेसिजले रु ११ हजार ५०० सहयोग प्रदान गरेको छ । वीरता जेसिजको अधिवेशनबाट सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया पनि शुरु अध्यक्ष गिरीले जानकारी दिएका छन ।
साथै गोपालकुमार बस्नेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अक्षयकोषका दाता परिवार सावित्रा ढकाल, रेखा घिमिरे र लव घिमिरे त्यस्तै गरि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख कृष्णप्रसाद कोइराला र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई र सन् २०१८ मा वीरता जेसीजसँग विभिन्न कार्यक्रममा सहकार्य गर्ने संस्था, सहयोगी दाता, संयोजकको पदमा रहेर आफ्नै अगुवाईमा कार्यक्रम सम्पन्न गर्ने संयोजकहरु तथा दुर्घटना न्यूनीकरण महाअभियानमा सहयोग गर्ने व्यक्तिहरुलाइ पनि कदरपत्रद्वारा सम्मानित गरिएको थियो भने सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा पुर्याउन एक थान कम्प्युटर समेत हस्तान्तरण गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान