शनिबार, बैशाख ८, २०८१

वालीमा युवा ज्योतिष पन्थी सम्मानीत

काठमाडौं भाद्र ३१,  इन्डोनेशियाको सुन्दर नगरी वालीमा सम्पन्न १८ औं अन्तराष्ट्रिय ज्योतिष, वास्तु तथा पूर्विय दर्शन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा 37एशियाली दक्षिण ज्योतिष ज्योतिष राष्ट्रिय महासंघका राष्ट्रिसमितिका सभापति लक्ष्मण पन्थीलाइ  Best Young Lider of Asia  को सम्मानबाट सम्मानीत गरिएको थियो ।  विश्वका ५०० भन्दा बढि ज्योतिष तथा वास्तुविडको सहभागिता रहेको उक्त सम्मेलनमा नेपालको तर्फबाट विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल वरिष्ठ वास्तुविड सहदेव विष्ट लगायत ३३ सदस्य प्रतिनिधीमण्डलको उपस्थिती रहेको थियो ।