शुक्रबार, बैशाख १४, २०८१

वरिष्ठ नृत्य गुरु श्रेष्ठ सम्मानीत

काठमाडौं चैत २२,  नृत्य निर्देशक संघ नेपालले वरिष्ठ नृत्य गुरु हनी श्रेष्ठलाइ हनी श्रेष्ठ सम्मान साँझ २०७४ को आयोजना गर्दै नगद रु। २५हजार ५५५ र ताम्रपत्र तथा डि–डान पदकबाट सम्मान गरेको छ ।

कानून तथा न्याय मन्त्री शेरमान तामाङको प्रमुख आतिथ्यतामा तथा संस्कृतिविद सत्यमोहन जोशीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ नृत्य गुरु श्रेष्ठलाइ संघले सम्मान गरेको हो।

कार्यक्रममा कार्यक्रममा नेपालको शास्त्रीय चर्या नृत्य, लोकनृत्य, कत्थक, भरटनाट्यम लगायत अन्य विविध नृत्य समेत प्रस्तुत गरिएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।