शुक्रबार, चैत्र १६, २०८०

लागुऔषधसहित सन्देश फार्मेसीका सञ्चालक बज्राचार्य र खत्री पक्राउ

काठमाडौ माघ २३ नेपाल प्रहरीले महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्य र ललितपुरको गोदावरी नगरपालिका–१३ बस्ने ३८ बर्षीय विश्वनाथ खत्रीलाई पक्राउ गरेको छ ।

चिकित्सकको प्रेस्कृप्सन बिना नियन्त्रित मनोद्धिपक लागूऔषध नाइट्राजेपाम ट्याव्लेट बिक्री बितरण गर्दै आएका सन्देश फार्मेसीका सञ्चालक बज्राचार्यलाइ सन्देस फार्मेसीबाट नाइट्राजेपाम ८० ट्याव्लेट सहित र खत्रीलाई काठमाडौ महानगरपालिका–१७ क्षेत्रपाटीबाट नाइट्राजेपाम ४ सय १० ट्याव्लेट र बा.६९ प १७७८ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।