बिहिबार, बैशाख १३, २०८१

लागुऔषधसहित एक भारतीय पक्राउ

 वीरगन्ज पौष २०, पर्सा प्रहरीलेले प्रतिबन्धित लागुऔषध ३५० ग्राम खैरो हेरोइनसहित एकजना भारतीयलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।  जिल्ला brown-heroinप्रहरी कार्यालका अनुसार पक्राउ ति भारतीय नागरिक मोतिहारी बस्ने मुरत शर्मा भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सीमावर्ती भारतीय सहर रक्सौलबाट तान्गामा चढेर वीरगन्जतर्फ आउ“दै गरेको अवस्थामा नियमित चेकचाँजका क्रममा उनलाई वीरगन्ज उपमहानगरपालिका– १९ इनर्वाबाट पक्राउ गरिएको हो ।