शनिबार, बैशाख ८, २०८१

ललितपुरमा नयाँ कुमारी चयन

काठमाडौं माघ २३ ललितपुरमा नयाँ कुमारी चयन गरिएको छ । ललितपुरकी ५ वर्षीया निहिरा वज्राचार्यलाई कुमारी छानिएको हो ।  ललितपुरमा अहिले   युनिका वज्राचार्य कुमारी छिन् ।

ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाविहारमा सोमबार छनोट टोलीले वज्राचार्यलाई नयाँ कुमारीका रुपमा सोमवार चयन गरेको ललितपुर तलेजुका पूजारी निरन राजोपाध्यायले जानकारी दिनु भएको छ ।  नयाँ कुमारीमा चयन भएका निहिरा निरज रत्न बज्राचार्य र मोहिनी बज्राचार्यकी छोरी र होराइजन सेकेण्डरी ई बो स्कुलमा नर्सरीतहमा अध्यनरत छिन

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।