शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रियसभा सदस्यको निर्वाचन: कुन प्रदेशमा कसको कति सिट ?

काठमाडौ माघ २५,  बुधवार सम्पन्न राष्ट्रियसभा सदस्यकोका निर्वाचन अन्र्तगत नेकपा एमालेले एकल बहुमत ल्याएको छ । कूल ५६ सदस्यीय ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले २७ सिटमा जित हात पारेको छ भने नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १२, राजपाले र संघीय समाजवादी फोरमले २ २ सिट जितेका  छन । राष्ट्रिय सभासदस्यका लागि प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ । यसअघि २४ जना सदस्या निर्विरोध निर्वाचित भइसकेकाले बुधवार ३२ सिटका लागि  मतदान भएको थियो ।

जस अनुसार प्रदेश नम्बर १ मा
एमाले ५
कांग्रेस  २
माओवादी केन्द्रको १ सिट

प्रदेश नम्बर २ मा  कांग्रेस – जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव

माओवादी केन्द्र – शशिकला दाहाल

संघीय समाजवादी फोरम – प्रमिलाकुमारी र रामप्रित पासवान

राजपा नेपाल –वृषेशचन्द्र लाल र रामप्रसाद यादव

एमाले- सुमनराज प्याकुरेल

प्रदेश नम्बर ३ मा 
माले ५  सिट
नेपाली कांग्रेस २ सिट
नेकपा माओवादी केन्द्रको १ सिट

प्रदेश नम्बर ४ मा
एमालेले ३
कांग्रेसले ३
माओवादी केन्द्र  २

प्रदेश नम्बर ५ मा
एमालेले ४
कांग्रेसले २
माओवादीले २ सिट

 प्रदेश नम्बर ६ मा
एमालेले ५
माओवादी केन्द्रको ३

 प्रदेश नम्बर ७ मा
एमाले ४
कांग्रेसले २
माओवादी केन्द्रले  २ सिट जितेका छन् । अब राष्ट्रपति, उपराष्ट्रपति एवम् संघ तथा प्रदेशमा सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । साथै संसदीय प्रक्रियाअनुसार संघ र प्रदेशमा सरकार गठन गर्न बाँकी छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031